भिमेश्वरका स्काउटको जंगलयात्रा

काठमाडौँ, ५ चैत । भिमेश्वर स्काउट ट्रुप काँडाघारीका स्काउटहरु भक्तपुरको सूर्यविनायक मन्दीरदेखि जंगलै जंगल हुँदै पाइलट बाबासम्म जंगलयात्रा गएका छन् ।

स्काउट शिक्षक शिवकुमार त्वायनाको नेतृत्वमा अर्का शिक्षक अर्पणा साहका साथ कक्षा ६ र ७ का ४ दर्जन स्काउट जंगलयात्रामा गएका हुन । स्काउटिंग शिक्षामा हाईकिंग अर्थात जंगल यात्रालाई एउटा साहसिक तथा मनोरञ्जनात्मक शिक्षाको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ