परीक्षाफल सार्वजनिक

काठमाडौं, २४ फागुन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले ४वर्षे बेच्लर्स अफ फाइन आटर्स (बीएफए)को परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षामा १ सय ९९ जना परीक्षार्थी सहभागी भएकोमा ९४ जना उतीर्ण भएका छन् भने ५४ जना अनुतीर्ण भएका छन् । परीक्षार्थीहरुले परीक्षाफल त्रिविको वेवसाइट र नेपाल टेलिकमको वेवसाइटमा गएर नतिजा हेर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ । उपकुलपति किशनदत्त भट्टका अनुसार

काठमाडौँ, ११ भदौ । भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । प्रहरीका अनुसार अहिलेसम्म १७७