रास्वपाले विपद्‌मा मियो बनेर काम गर्ने

काठमाडौँ, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपीडितहरूका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

महामन्त्री विपिन आचार्यले भने, “विपद्‌मा पार्टीको सम्पूर्ण संरचनाको तर्फबाट पहिलो चरणमा ५० लाख सहयोग गर्ने छ । पार्टीका सबै संरचनाका साथीहरूलाई समन्वय गरेर एकीकृत रूपमा मात्र राहत र उद्धारमा संलग्न गराउने, पार्टीको संरचना सरकारसँगै जोडिएर काम गर्ने ।” 

उनले राहत र उद्धारका काम राज्यको संरचनाबाटै एकद्वार प्रणालीमा गर्ने पनि निर्णय गरेको बताए । त्यसबाहेक रास्वपाले राहत, उद्धार र पुनर्स्थापनासहित सहयोग जुटाउन मियो बनेर काम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । कपिलवस्तुको शिवराज नगरपालिका-२ बालापुर मिलनचोकमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार हल्लानगरबाट

काठमाडौँ, १९ भदौ । नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुन: वृद्धि गरेको छ । आजदेखि लागु हुने गरी

काठमाडौँ, १९ भदौ । टोखा नगरपालिका-२ लबुमा डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका-६ का ५७ वर्षीय भाइ राजा गौतमको कोठाबाट

काठमाडौँ, १९ भदौ । सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । प्रहरीका अनुसार मकालु गाउँपालिका वडा नम्बर–१ स्थित