लागू औषधको ‘सप्लाई चेन’ नै तोड्ने गरी आक्रामक नीति लिन्छौ : गृहमन्त्री गुरुङ

काठमाडौँ, १२ असार । गृहमन्त्री सुधन गुरुङले लागू औषधको अवैध ओसारपसार र दुर्व्यसनीलाई नियन्त्रण गर्न केवल औपचारिक कार्यक्रममा मात्र सीमित नभई यसको आपूर्ति सञ्जाल ‘सप्लाई चेन’ नै तोड्ने गरी आक्रामक नीति लिइने उल्लेख गरेका छन् । 

अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा अवैध ओसारपसार विरुद्धको दिवस (जुन २६) को अवसरमा सन्देश जारी गर्दै उनले लागू औषधको समस्यालाई जरैदेखि निर्मूल पार्न प्रहरी प्रशासनलाई सक्रिय हुन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ

काठमाडौँ, ९ असार । काठमाडौँको थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा

काठमाडौँ, ७ असार । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको

काठमाडौँ, ७ असार । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर पुनः एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन् । ‘कबड्डी’