दयाहाङ र मिरुनाको जोडी पुनः पर्दामा

काठमाडौँ, ७ असार । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर पुनः एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन् ।

‘कबड्डी’ र ‘जारी’ जस्ता व्यवसायिक सफल फिल्ममार्फत दर्शकको मन जितेको यो जोडीलाई आगामी फिल्म ‘रातो घेरा’ मा देख्न पाइने भएको हो ।

विश्राम फिल्मस् प्रालिको निर्माणमा बन्न लागेको यो फिल्मलाई अनिल बुढामगरले निर्देशन गर्ने छन् । निर्माण टिमका अनुसार फिल्मको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने बताइएको छ, जसले दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश पनि दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा