नेपाल तरुण दलले बुझायो ज्ञापन पत्र

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले देशभरमका सम्पूर्ण जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।

बलात्कार, हत्या, हिंसा, महङ्गी, भष्ट्राचार लगायतका विषयहरुमा सरकार गम्भिर नदेखिएको भन्दै जिल्ला प्रशासनहरुमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, बर्तमान अवस्थामा देशमा वढि रहेको बलात्कार, हत्या, हिंसा, महङ्गी, भष्ट्राचार लगायतका विषयहरु नियन्त्रणमा सरकार उदासिन रहेको तरुण दलको ठहर छ ।

निर्मलाको हत्यारा पत्ता नगाई लोषी उपर कारवाही गर्न नसकेको न्याय माग्दै पोष्टर पाँस्नेलाई नियन्त्रण लिइएको, देशका विकास निमार्णमा तिब्रता दिन नसकको, ठिलासुस्ती गर्ने गर्ने ठेकदार कम्पनीलाई कारवाहि गर्न उदासिन रहेको, विश्व बजारमा तेलको मूल्य घट्दा नेपालमा नघट्नु, एयर बस घोटला प्रकारण छानविनामा तदारुकता देखाउन नसकेको कुरा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।  कार्कीले आज दिउँसो २ बजे

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा

कञ्चनपुर, ८ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर

काठमाडौँ, ८ भदौ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक आज बस्ने भएका छन् ।