त्रिविको सर्भर डाउन

काठमाडौँ, ३० असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सर्भर डाउन भएको छ ।

त्रिवि, त्रिवि सेवा आयोग, परीक्षा नियन्त्रण कार्यालय लगायतका वेबसाइट खुलेका छैनन् । वेबसाइट नखुल्दा अनलाइन फारम भर्नुपर्ने काम नहुँदा समस्यामा परेको सेवाग्राहीले बताएका छन् ।

वेबसाइट नै नखुल्ने भएपछि त्रिवि सेवा आयोगले खुलाएको विज्ञापनमा आवेदन दिन नपाएको उनीहरुको भनाइ छ । त्रिविले २१ जेठमा ५०० बढी प्राध्यापक र उपप्राध्यापक पदहरुमा विज्ञापन खुलाएको थियो । ती विज्ञापनमा आवेदन दिने म्याद साउन पहिलो सातासम्म छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ