एनओसी जारी गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ, १ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) का विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । 

शिक्षामन्त्री रघुजी पन्तले मन्त्रिस्तरीय निर्णय गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक  कृष्णप्रसाद काप्रीको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । 

कार्यदललाई एनओसी जारी गर्ने विषयमा अध्ययन गर्ने कार्यादेश दिइएको छ । शिक्षामन्त्री पन्तले विद्यार्थीलाई कक्षा १२ पास गर्ने वित्तिकै एनओसी दिन नहुने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै