विश्वविद्यालयमा भइरहेको तालाबन्दीप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ, ७ माघ । विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूमा भइरहेको तालाबन्दीप्रति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

प्रवक्ता शिवकुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै शिक्षा प्राप्त गर्ने हरेक व्यक्तिको नैसर्गिक तथा मौलिक अधिकार रहेको भन्दै कुनै पनि प्रकारको अवरोध सिर्जना गर्न नहुने बताए । त्रिभुवन विश्वविद्यालय तथा विभिन्न क्याम्पसहरूमा विद्यार्थी सङ्गठनहरूको नाममा तालाबन्दी भइरहेको भन्दै मन्त्रालयले त्यस्तो नगर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै