बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २७ असार । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४४ हजार ९ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असार । हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडाैँ, १६ असार । २०८३ साल असार १६ गते बुधबारको राशिफल ।  मेष : आज कार्य सम्पन्न हुने दिन छ ।

काठमाडौँ, १६ असार । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारहरूलाई विशेष लाइफस्टाइल,

काठमाडौँ, १६ असार । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर–२ बाट लागु औषध खैरो हेरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको