आजको राशिफल

काठमाडाैँ, १६ असार । २०८३ साल असार १६ गते बुधबारको राशिफल । 

मेष : आज कार्य सम्पन्न हुने दिन छ । आम्दानी बढ्ने छ। व्यापारमा लगानी गर्नु उचित हुन्छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्ने छ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ।

वृष : बोलीका प्रभावले काम बन्ने छ। :वा:थ्यमा सुधार हुनेछ। शिक्षामा भने थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : सहकार्य गरेर व्यापारमा लगानी गर्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले काम बन्ने योग छ। प्रेम सम्बन्धमा खटपटी बढ्ने भएकाले कम बोल्नु उचित हुन्छ।

कर्कट : आज थोरै बोल्नु उचित हुनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। उत्तरको यात्रा नगर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

सिंह : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। गोपनीयता भंग नगर्नु उचित हुन्छ। राज्यका तर्फबाट भय र त्रासको जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने छ।

कन्या : अनावश्यक यात्रामा खर्च हुनेछ। सञ्चित धन खर्च हुँदा मनमा खटपटी बढ्ने छ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। :वा:थ्यले साथ दिने छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने छ।

तुला : सामाजिक प्रतिष्ठा मिल्नेछ । कलाको क्षेत्रमा तपाईंको श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत आवश्यक देखिन्छ। परिवारको साथमा रमाइलो घुमघामको यात्रा तय हुनेछ।

वृश्चिक : दिन राम्रो छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। रोगलाई सानो भनेर वेवा:था गर्दा घाटा हुनेछ। काम गर्दा अग्रजको सल्लाह लिएर गर्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

धनु : बोलीको प्रभावले काम बन्नेछ । शिक्षामा प्रगति हुनेछ। लगानी गरेको भए नाफा आर्जन हुनेछ। :वा:थ्यमा सुधार हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। परिवारभित्रबाट धोका हुने भएकाले सचेत बन्नु उचित हुन्छ।

मकर : दिन सामान्य छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। सञ्चित धन खर्च हुँदा मन उदास हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कुम्भ : दिन राम्रो छ। शुभग्रहको बहुमत भएकाले यात्रा सहज बन्ने छ। :वा:थ्यमा सम:या हुँदा मन उदास हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। शिवको भजन सुनेर मात्र कामको सुरुवात गर्नु राम्रो हुन्छ।

मीन : पुराना काम सुचारु हुने दिन छ । मनमा खुसी मिल्नेछ । साथीभाईसँगको भेटले नयाँ दीर्घकालिन योजना बन्नेछ । पारिवारिक मेलमिलापको योग रहेको छ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असार । हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडौँ, १७ असार । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडाैँ, १६ असार । २०८३ साल असार १६ गते बुधबारको राशिफल ।  मेष : आज कार्य सम्पन्न हुने दिन छ ।

काठमाडौँ, १६ असार । धनकुटाको पाख्रीबास नगरपालिका-८ स्थित सुनवालुवाको सोनवर्षा जंगलमा अन्दाजी ४५ वर्षका एक पुरुषको बेवारिसे शव फेला परेको छ