(कत्तिक ८, काठमाडौ) । आज बिहीबार सेयर बजार नेप्से -८.८२ अंक (-०.७१%) ले घटेर रातो भएको छ।
आज रु. २७,७१,८२,८९८ (सत्ताइस करोड एकहत्तर लाख बयासी हजार आठ सय अन्ठानब्बे रुपैंया ) बराबरको नेप्सेमा कारोबार भएको छ।
नेप्से आज ओरालो लागेर १२४१.११ अंकमा आएर बजार बन्द भएको छ। आज नेप्से १,२५० बाट सुरु भई ओरोलो झर्दै १,२४१.११ अंकमा झरेको हो ।





