आज सुनचाँदीको मुल्य

(असोज २४, काठमाडौं) । आज बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५८ हजार ९ सय रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य भने तोलामा १ सय रुपैयाले बढेको छ । मंगलबार प्रतितोला ५८ हजार ६ सय रुपैयामा कारोबार भैरहेको तेजावी सुनको मुल्य आज तोलामा ५८ हजार ७ सय रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ७ सय ४० रुपैयामा कारोबार भएको चाँदीको मुल्य आज पनि सोही मुल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ११ जेठ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार १६.३८ अंक बढेको

काठमाडौँ, ११ जेठ । आज बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज