प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलबीच भेटवार्ता भएको छ ।

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको ‘साइडलाइन’मा उनीहरूबीच स्थानीय समयानुसार बिहीबार भेटवार्ता भएको हो ।

“न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँग सौहार्दपूर्ण भेटवार्ता भयो । भेटका क्रममा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विविध विषयमा छलफल भएको छ,” प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, १२ जेठ । हावाहुरी, वर्षा र चट्याङका कारण मोरङको विराटनगरका धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । विद्युत्

काठमाडौँ, १२ जेठ । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतहटको

काठमाडौँ, १२ जेठ । रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ