चीनमा विश्वकै ठूलो आकारको लामखुट्टे

(असोज ८, एजेन्सी) । चीनमा विश्वकै सबैभन्दा ठूलो आकारको लामखुट्टे फेला परेको छ ।

सिचुआन प्रान्तका जिव वैज्ञानिकहरुले यो भिमकाय लामखुट्टेको खोजी गरेका हुन् । उनीहरुले खोजि गर्ने क्रममा पखेटा फैलाउँदा  ११।१५ सेन्टिमिटर हुने लामखुट्टे  फेला परेका छन ।

यो लामखुट्टे मानिसको रगत चुस्दैन । फलफूलको रस आदि यसको आहारा हो । यो लामखुट्टे हालोरुसिया मिकादो प्रजातिको हो । अगष्टमा चीनमा पहिलोपटक यो प्रजातिको सबैभन्दा ठूलो लामखुट्टे फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असार । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने कथावस्तुका फिल्मलाई मुलुकभित्र प्रदर्शन अनुमति नदिने

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल  प्रयोग गरेर आवाज दबाउन

काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज काठमाडौँमा मनाइएको छ ।  राजधानी काठमाडौँमा प्रभातफेरिको आयोजना गरिएको

काठमाडौँ, २९ असार । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका