सर्पले डस्दा एक जनाको मृत्यु

बैतडी, १४ जेठ । जिल्लाको सिगास गाउँपालिकामा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय बैतडीका अनुसार सिगास गाउँपालिका–७ नुवाघरका ५५ वर्षीय करे दमाइलाई आफ्नो घरमै सुतिरहेका बेला शुक्रबार सर्पले डसेकाे थियो ।

सर्पले डसेको केहीबेरमै उनको मृत्यु भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ११ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ४ मा वडा स्तरीय सार्वजनिक सुनुवाई तथा चारवर्षे प्रगति समिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, ११ जेठ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज बसेको

काठमाडौँ, ११ जेठ । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषयलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार

काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई