काठमाडौँ, ११ वैशाख । त्रिभुवन विश्वविद्यालयले एकैपटक तीन वटा परीक्षाको परीक्षाफल (नतिजा) प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले Master of Philosophy (M. Phil.) in Public Administration र Master of Public Administration (MPA) को नतिजा प्रकाशित गरेको हो ।







