इन्स्टाग्रामको आफ्नै ‘युट्युब’ एक घण्टाको भिडियो अपलोड हुने

 (असार ७, एजेन्सी) । आइजीटिभी नामक  फिचर मार्फत अब प्रयोगकर्ताले एक घण्टासम्मको भिडियो इन्स्टाग्राममा पोष्ट गर्न सक्नेछन् ।

बीबीसीसँगको कुराकानीमा इन्स्टाग्रामका संस्थापक केभिन सिस्ट्रोमले चाहिँ भिडियोबाट पैसा कमाउन सकिने/नसकिने कुरा अहिले नै भनिहाल्न कुनै हतार नभएको बताएका छन् ।

अहिले इन्स्टाग्राममा एक मिनेटसम्मको भिडियो फिड मोडमा अपलोड गर्न सकिन्छ । जबकि २४ घण्टामा एक्सपाएर हुने इन्स्टाग्राम स्टोरिजमा चाहिँ १५ सेकेण्डसम्मको भिडियो क्लिप पोष्ट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी