महिलाको १०० वर्षको अबिरल यात्रा “सती प्रथादेखि सितलनिवास” सम्म

मनकुमारी जिसी

१०० बर्षको अबिरल यात्रा “सती प्रथादेखि सितलनिवास” सम्म नेपाली महिलाहरुले प्राप्त गरेको उपलब्धि र चुनौतिहरु लेखाजोखा गर्दै अगाडि सम्भावनाको खोजि गरि अगाडि बढ्नु पर्ने आजको आवश्यकता रहेको छ ।

नेपालमा नारीवादी आन्दोलनकी प्रणेता योगमाया र योगमायकै नेतृत्वमा मागपत्र राखेर आन्दोलन गरिएको विषय सती प्रथाको अन्त्य गराउने तत्कालिन श्री – ३ चन्द्र शमशेरको पालामा सती प्रथाको अन्त्य भएको आषाढ २५ नेपाली महिलाको मुक्तिको दिनको प्रारम्भ सम्झनामा सम्मान गर्दे लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्नु पर्ने आजको आवश्यकता रहेको छ ।

नेपालमा महिलाहरुले राजनैतिक, शैक्षिक, सामाजिक, आर्थिक रुपमा समानताका राज्यको हरेक निकायमा ३३ प्रतिशत प्रतिनिधित्व र नेर्तित्व रहेको छ । यो देशमा सम्माननीय राष्ट्रपति, सम्माननीय सभामुख, सम्माननीय प्रधानन्यायधिससम्म मिहलाहरुले कौशलतापुर्वक चलाउन सकेको देश पनि हो ।

सती प्रथाको दारुण चित्र हो यो । मृतक श्रीमानसँगै जिउँदो महिलालाई जलाउने यो कस्तो कारुणिक हो । समानताका लागि संविधान, कानुन त महत्त्वपूर्ण पक्ष हो नै । तर चेतना अझ बढी महत्त्वपूर्ण पक्ष हो । सृष्टिका सामु सबै मान्छे बराबर हुन्छन् भन्ने बुझाउन र स्वीकार गराउन थप लाग्नु पर्ने छ, हामी सबै एकजुट हौ जागरुक बनौं, सचेत बनौं सफलता टाढा छैन ।

प्रतिनिधिसभा सदस्य, बाग्लुङ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै