काठमाडौँ, २३ असार । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ४ सय६० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी स्थिर रह्दै प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





