काठमाडौँ, १६ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७४ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






