सक्रिय भएर काममा लाग्न नवनियुक्त केन्द्रीय सदस्यलाई ओलीको निर्देशन

काठमाडौँ, २६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई सक्रिय भएर काम गर्न निर्देशन दिएका छन्। 

आज मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले सक्रिय भएर पार्टी काममा लाग्न निर्देशन दिएका हुन् । 

उनले भने, ‘इतिहासको मात्र कुरा गरेर, त्यसलाई मात्रै मापदण्ड बनाएर अब मूल्याङ्कन हुँदैन । विगतको इतिहास र योगदानसँगै अब क्षमता छ कि छैन, त्यसको पनि मूल्याङ्कन हुन्छ’, । 

विषयवस्तुमा जतिसुकै विज्ञता भए पनि व्यवहारमा सक्रिय नहुने हो भने त्यसको कुनै अर्थ नरहने उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)का ८५ अधिकृतको सरुवा तथा पदस्थापना

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।