एमाले सचिवालय बैठक आज पनि बस्दै

काठमाडौँ, ९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शुक्रबार झण्डै ६ घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले आ-आफ्नो विषय राखेका थिए । सो क्रममा उनीहरुले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

आजको बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको छ । प्रदेश प्रहरी

काठमाडौँ, ८ जेठ । हेटौँडा– काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, सिखरकटेरीमा शनिबार दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको

काठमाडौँ, ८ जेठ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–२२ का ५३ वर्षीय प्रणवलाल सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको

काठमाडौँ, ८ जेठ । नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । नेपाल टेलिकमका