एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

काठमाडौँ, २९ बैशाख । नेकपा (एमाले) ले संसदीय दलको उपनेतामा पार्टीकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गरेका प्रमुख सचेतक ऐन महरले बताए । एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ

दोहा, २८ असार । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा

एजेन्सी, २८ असार । इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेको छ । यो घोषणापछि अमेरिकाले इरानमाथि