बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौँ, १४ जेठ । जाजरकोटमा जबर्जस्तीकरणीको आरोपमा ३२ वर्षीय युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार जाजरकोटमा २० वर्षीया युवतीलाई जबर्जस्तीकरणी गरेको आरोपमा भेरी नगरपालिका-१३ बस्ने ३२ वर्षीय खिमराज बटालालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती महिलालाई जबर्जस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जगतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अहिले अमेरिका पुगेका छन् । नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना

काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ

काठमाडौँ, ९ असार । काठमाडौँको थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा