सर्प दंशबाट एक बालकको मृत्यु

काठमाडौँ, १४ जेठ । सर्लाहीको कौडेना गाउँपालिकामा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कौडेना गाउँपालिका-१ लक्ष्मीपुर बस्ने रवीन्द्र गिरीको ३ वर्षीय छोरा आदित्य गिरीलाई बुधबार साँझ सर्पले डसेको थियो ।

आफ्नै घरको कौसीमा खेल्ने क्रममा विषालु सर्पले डसेपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो । बालकको उपचारको क्रममा ज्यान गएको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र