कांग्रेसलाई यो बेला चिन्ता होइन, चिन्तन चाहिएको छ: सभापति थापा

सुर्खेत, २९ बैशाख । सभापति गगनकुमार थापाले कांग्रेसलाई यो बेला चिन्ता होइन चिन्तन चाहिएको थापाले बताएका छन् ।

सोमबारदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजित नेपाली कांग्रेसको प्रदेशस्तरीय भेलामा बोल्दै सभापति थापाले अब चिन्ता भन्दा धेरै चिन्तन गर्न नेता, कार्यकर्तालाई आग्रह गरे । थापाले पार्टीभित्रको समस्या र निर्वाचनमा मतदाताको मनसाय लक्षित टिप्पणी गर्दै नेपालमा २० प्रतिशतदेखि ४० प्रतिशतको बिचमा उदार राजनीतिक चिन्तन राख्ने मतदाताहरूको समूह रहेको बताए  । थापाले अब पार्टीलाई सूचना र प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने कुरा पनि राखे ।

उनले भने, ‘समीक्षा गर्दाखेरि जहिले पनि दुईवटा तरिका हुन्छ, एउटा चिन्ता गर्ने, अर्को चिन्तन गर्ने । चिन्ताले डुबाउँछ, चिन्ता नेगेटिभ कुरा हो । चिन्तामा ब्लेम गर्ने, दोष लगाउने मान्छे खोजिन्छ । तर चिन्तनले अलिकति गहिराइमा लिएर जान्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून