कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ, ७ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । 

बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । सचिव दिनेश थापामगरका अनुसार, बैठक दिउँसो ३ बजे बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आइपुगेका छन्

काठमाडौँ, ७ बैशाख । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न

काठमाडौँ, ७ बैशाख । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको

भक्तपुर, ७ बैशाख । चाँगुनारायण नगरपालिका वडा–९ को सहयोगमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले आयोजना गरेको दुई महिने “ढाका बुनाई”