संखुवासभा अस्पतालमा डायलाइसिस सेवा सुरु

काठमाडौँ, १३ चैत । संखुवासभा जिल्ला अस्पतालमा पहिलो पटक डायलाइसिस सेवा सुरु गरिएको छ ।

जिल्ला अस्पतालका अध्यक्ष सुमन शाक्यका अनुसार जिल्ला अस्पतालमा मिर्गौला रोगीहरूलाई नि:शुल्क रूपमा मिर्गौलाको डायलासिस सुरु भएको हो । पाँच शैय्याबाट पहिलो पटक डायलाइसिस सेवा सुरु गरेको हो ।

जिल्ला अस्पतालमा पहिलो पटक खाँदबारी नगरपालिका-९ ढुङ्गेधाराकी ४८ वर्षीया सशु कुमारी श्रेष्ठको डायलाइसिस सेवा प्रदान गरिएको जिल्ला अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोश देवले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित