अब बुुढानीलकण्ठ नगर अस्पतालमा बर्थिङ सेवा

काठमाडौँ, २० मंसिर । बुढ़ानीलकण्ठ नगरपालिकाले नगरवासीका लागि स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले बर्थिङ सेवा विस्तार गर्दै सेवा सञ्चालनमा ल्याएको छ ।

बुढानीलकण्ठ नगर अस्पताल सञ्चालन समितिको मिति २०८२ मंसिर २ गतेको निर्णयअनुसार अस्पतालको सेवा क्षेत्र विस्तार गर्दै बर्थिङ सेवा सञ्चालनमा लयएको बुुढानिलकण्ठ नगर अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलले अस्पतालले बर्थिङ सेवा सञ्चालनमा ल्याएको जानकारी दिनुुभयो । उहाँका अनुसार बर्थिङ सेवा सञ्चालनमा आएसँगै अब नगरबासीले बच्चा जन्माउनका लागि अन्य अस्पताल धाउन नपर्ने अवस्था भएको बताउनुभयो । नगर अस्पतालले आगामी दिनमा अन्य सेवाहरु पनि क्रमिकरुपमा विस्तार गर्दै जाने स्पष्ट पार्नुुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार

काठमाडौँ, २३ असोज । आज सेयर बजार नेप्से परिसूचक १७.१५ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २५९१ अंकमा कायम भएको

काठमाडौँ, २३ असोज । सरकारले गत असोज ८ गतेदेखि ११ गतेसम्म विभिन्न जिल्लामा आएको बाढी पहिरोबाट प्रभावित ६ जिल्लाका विभिन्न स्थानीय

काठमाडौँ, २३ असोज । अपाङ्‍गता भएका व्यक्तिले पहुँचयुक्त मतदान गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि कारण देखाउ आदेश जारी भएको