नेप्से ४.४५ अंकले घट्यो

काठमाडौँ, २३ माघ । आज सेयर बजार परिसूचक (नेप्से) ४.४५ अंकले घटेको छ ।

२७१९ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतार चढावका बिच सामान्य अंकले घट्दा परिसूचक २७११ बिन्दुमा झरेको हो । 

आज नेप्से परिसूचक घटेको र अधिकांश उपसमूहको सूचक ओरालो लागे पनि फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिएका छन् । बुधबार फाइनान्स उपसमूहका १५ वटै कम्पनीको मूल्य बढ्यो । यो उपसमूह मात्रै ५.६७ प्रतिशतले उकालो चढेको छ । 

आज कुल ११३ कम्पनीको मूल्य घट्यो । १२२ कम्पनीको बढ्दा ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । बधुबार सामुदायिक लघुवित्त र कर्पोरेट विकास बैंकको मूल्य १० प्रतिशतले घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा