भोली बस्नेगरी एमाले बैठक स्थगित

काठमाडौँ, ८ जेठ । नेकपा एमालेको केन्द्रीय सचिवालको बैठक भोली बस्नेगरी स्थगित भएको छ । 

आज नेताहरुले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको बताइएको हो । अर्को बैठक आइतबार बस्ने उपमहासचिव लेखराज भट्टले जानकरी दिए । 

शनिबारको बैठकमा बोल्ने नेताहरुले महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरुले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ९ जेठ ।  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट

मकवानपुर, ९ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण

काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको

काठमाडौँ, ९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा