नेप्से ४०.७६ अंकले बढ्यो

काठमाडौँ, २१ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४०.७६ अंकले वृद्धि भएको छ ।

१.४७ प्रतिशतले बढेर सोमबार दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो । 

सोमबार तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूहको उपसूचक सोमबार सबैभन्दा बढी ६ दशमलव ६९ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् समूह तीन दशमलव ०९, लगानी तीन दशमलव ५२, जीवन बीमा तीन दशमलव २३, जीवन बीमा एक दशमलव २५, व्यापार पाँच दशमलव ७० र अन्य समूह पाँच दशमलव ७३ प्रतिशतले बढेको छ । अरू समूहको उपसूचक भने रातो देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३ फागुन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्धको दास’ भनेका छन् । जर्मनीमा आयोजित म्युनिख

एजेन्सी, ३ फागुन । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको हत्यामा ‘डार्ट फ्रग’ (एक प्रकारको विषालु भ्यागुता) बाट विकसित गरिएको विष प्रयोग

काठमाडाैँ, २ फागुन ।  प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ । ६.४ तीव्रताको उक्त

एजेन्सी, २ फागुन । बङ्गलादेशमा सन् २०२४ भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि सम्पन्न पहिलो चुनावमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइ