बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौँ, २३ पौष । उदयपुरमा पाँच वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

बेलका नगरपालिका–२, झण्डीपुरका २१ वर्षीय दिपन मगरलाई आइतबार (हिजो) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । गएको बुधबार दिउँसो उनले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

सोही आधारमा उनलाई पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले चल्न सही सचूना प्रवाह आवश्यक रहने बताएका छन् । आज

काठमाडौँ, १ फागुन । मुलुकलाई उज्यालो बनाउने सपना राष्ट्रिय स्वतन्त्र पार्टीले देखेको सभापति रवि लामिछानेले बताएका छन् । आज पाल्पाको रामपुर,

काठमाडौँ, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकले स्कर्टिङसहित निर्मलनिवास पुर्‍याएका छन् ।  आज झापाबाट हेलिकप्टरमा काठमाडौँ फर्किएका शाहलाई त्रिभुवन विमानस्थलमा

काठमाडौँ, १ फागुन । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्ममा कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१