थुनुवाहरूको निःशुल्क स्वास्थ्य परीक्षण

प्युठान, २१ पौष । कारागार कार्यालय खलंगा प्युठानमा रहेका थुनुवाहरूका लागि एक दिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।  जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा अनुरोधमा प्यूठान अस्पताल बिजुवार प्युठानको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा महिला ८ जना र पुरूष ८५ जना गरी जम्मा ९३ जना थुनुवाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका

काठमाडौँ, ३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद दुई प्रदेशका सात जिल्लामा आयोजना गरिने भएको छ । आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले

लमजुङ, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् ।

डडेलधुरा, १ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध