“मलाई नेता मनपर्दैन”

मलाई नेता मनपर्दैन,

तिमीलाई नि त मनपर्दैन ।

मलाई एउटा मन पर्दैन,

तिमीलाई यी त मनपर्दैन ।

तिमीलाई के पि ओलि मनपर्छ,

मलाई बोली मन पर्दैन ।

तिमीलाई शेर बहादुर मन पर्छ,

मलाई टोली मन पर्दैन ।

तिमीलाई प्रचन्ड मनपर्छ,

मलाई गोली मन पर्दैन ।

शान्तिको दशै मनपर्छ,

रगतको होली मनपर्दैन ।

मलाई देश मनपर्छ ,

तिमीलाई के मनपर्दैछ ?

मेयर बालेन शाह 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय

काठमाडौँ, २३ असोज ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ