प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय

काठमाडौँ, २३ वैशाख । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

बालुवाटारमा विहीबार विहान बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले यो जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै हुनुहुन्छ । स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असार । फुटबल स्टार लियोनल मेस्सी मार्भलको बहुप्रतीक्षित नयाँ फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’को एक प्रमोसनल भिडियोमा सरप्राइज क्यामियो

काठमाडौँ, १६ असार । माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म ‘माइकल’ ले विश्व बक्सअफिसमा ९७ करोड ७० लाख अमेरिकी डलर (९७७

काठमाडौँ, १४ असार । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अभिनित आगामी फिल्म ‘अक्षरा’को पहिलो झलक सार्वजनिक भएको छ । डेब्यू फिल्म

काठमाडौँ, १४ असार । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अहिले अमेरिका पुगेका छन् । नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना