प्रधानमन्त्री ओलीद्वारा एकै दिन १ सय ६५ सडक शिलान्यास हुने

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्ने हुनुभएको छ ।

सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम छ ।

‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको छ । निश्चित क्राइटेरियाका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गरेका सडकहरु छनौट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, १३ असार । विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । गिरी आज बिहान आफ्नै घरबाट पक्राउ परेका

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १२ असार । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कुनै पनि कम्युनिस्ट तथा बामम्पन्थी पार्टीसँग एकता