काठमाडौँ, २७ पौष । आज पनि सुनचाँदीको मूल्य घटेको छ
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९१ हजार ७ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले घटेर तोलामा १२ सय ३० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





