“धन्य तिमी”

धन्य तिमी तिम्रो सदगी तिम्रो सरलता नै
सबभन्दा पृथक र मुल्यवानछन्
करोडौमा तिमी मात्र एक हौ
तिमीमा कुनै देखावाटी छैन

आफ्नो पासिनामा बॉंचेर देखाएका छौ
हर दुस्ख र दर्दलाई साहेका छौ
जिम्मेवारीले उमेर अघि नै
हुर्काएकोथियो तिमीलाई

तिमी झुट बोलेर आश्वासन दिने मान्छे हैनौ
तिमी त हरकुरा वास्ताविक बोल्छौ तितै बरु
कति अघाएर पनि अतृप्ता हुन्छन्
तर तिमी कैयौ तिर्खा सॅंग नि तृप्त छौ
धन्य तिमी ।।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ