आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, २३ असोज । थप २ हजार ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४०९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:

No photo description available.
No photo description available.
Image may contain: text that says '45 प्रदेशहरू कर्णाली महिला ४९ पुरुष जम्मा y y 5 9 जिल्ला कालिकोट दैलेख रुकुम पश्चिम सल्यान सुर्खेत कश्नपुर कैलाली डोटी वैतडी ३ ५३ 5 ૧ ३ ३ सुदुरपस्चिम ३ 女 ५६ 9 २ 9 २ 9 9 ੧ ৭ आजको जम्मा ७३२ १३२७ आजसम्मको कुल संक्कमितको संख्या २,०५९ १००,६७६ ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण प्रदेश क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या हालसम्मको डिस्चार्जको संख्या ५१३ १०२ 405 प्रदेश ૧ प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ६,३३७ १४,९5१ २६,४६७ ४,०७, ६१९ ੧५૦૪ ४३६ ११२१ १०,३९२ ३,३५० ७,३९६ ७३,०२३ ४,७०३ कोभिड-१९ राष्ट्रिय'

मन्त्रालयका अनुसार आज १६ सय ८० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७३ हजार २३ जना रहेको छ । आज १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । आज नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ ।