आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वि.सं.२०७७ साल कार्तिक ०९ गते । आईतबार । ईश्वी सन् २०२० अक्टोबर २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी

काठमाडौँ, ८ कार्तिक । यस वर्ष दशैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् । मौसमविद शान्ति कँडेलका

काठमाडौँ, ८ कार्तिक । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ । शुक्रबार

पोखरा, ८ कार्तिक । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि भएको छ । बि.पी. कोईराला स्मृति क्यान्सर अस्पताल र चितवन