बढ्यो सुनचाँदीको मुल्य

काठमाडौँ, ११ साउन । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवार कोरोनाबाट संक्रमित भएको छ । श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र

मुम्बई, ५ बैशाख । अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित भएका छन् । अर्जुनले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन्

काठमाडौँ, ५ बैशाख । नेपाली गायक दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनी, १८ औं सिजनको प्रतियोगीतामा

काठमाडौँ, २६ चैत । नायक अनमोल केसी अब फिल्म ‘माइतीघर’मा मुख्य भूमिका रहने पक्का भएको छ । उक्त फिल्मलाई दि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021