दुई टाउको भएको बच्चा जन्मियो

जनकपुरमा एक महिलाले दुई टाउको भएको बच्चा जन्माएकी छन् ।

बिहीबार बेलुका सिरहाको कर्जन्हा नगरपालिकाको बल्टियाकी २५ वर्षीया सविता वैद्यले मिहिलाल इन्टरनेशनल हस्पिटलमा दुई टाउको भएको बच्चा जन्माएकी हुन् ।

६ महिनाको गर्भवती रहेकी उनी पेट दुखेपछि अस्पताल भर्ना भएलगत्तै चिकित्सक डा. रुबि सिंहले शल्यक्रिया गरी बच्चा बाहिर निकालेकी थिइन् तर करिब डेढ घण्टामै बच्चाको मृत्यु भएको अस्पतालस्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र