जाडोमा छालाको हेरचार कसरी गर्ने ?

काठमाडौं, २३ पौष । जाडोमा खासगरी छाला रुखो हुने, फुट्ने, सुख्खा हुने समस्या हुन्छ । त्यस्तै छाला चिलाउने, हात गोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चायापोतो आउने आदि समस्याहरु देखा पर्दछ ।  त्यसैले हामीले जाडो समयमा छालाको बिशेस हेरचार गर्नु पर्दछ ।

जाडोमा छालाको हेरचार :

१. पर्याप्त मात्रामा पानी तथा झोलयुक्त पदार्थ गर्ने, जसले छालामा पानीको अभाव पुरा गर्छ ।

२. अनुहारमा तातो पानीको बाफ लिने जसले बन्द भएको रोमछिद्र खुल्छ ।

३. छालामा हातले हल्का मसाज गर्ने जसले अनुहारमा रक्तसंचार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ ।

४. साबुनले अनुहार धुने हुदैन नन ड्राई क्लिन्जर फेसवासले अनुहार धुने गर्नुपर्दछ ।

५. मोश्चराइजिङ क्रिम प्रयोग  गर्ने र बाहिर हिँड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउने साथै धुलो र धूँवाबाट छालालाई जोगाउन माक्स, स्कार्फ आदिको प्रयोग गर्नु पर्दछ ।

६. स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुको साथै मौसमी फलफूल सेवन गर्दा जाडोमा छालाको सौन्दर्य कायम राख्छ ।

७. जाडोमा खुट्टाको हेरचाह मोइस्चराईजर क्रिमको साथमा मोजा लगाएर सुत्ने जसले छाला नरम बनाउनुका साथै छालालाई फ्ट्न दिदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, १८ असोज । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पवित्र शिवालय तथा शैव धार्मिकस्थललाई एउटै धार्मिक–पर्यटकीय परिपथमा जोड्ने गरी ‘शिव सर्किट’

काठमाडौँ, १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको

जुम्ला, १८ असोज । छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित

काठमाडौँ, १७ असोज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । जनमत पार्टीको