स्क्रब टाइफसका बिरामीकाे संख्या बढ्दाे

(असोज ३१, पाल्पा) । पाल्पाको तानसेन नगरपालिका अनुसार  स्क्रब टाइफसका बिरामी बढिरहेको जनाएको छ  ।

स्क्रब टाइफसका कारण तीन महिनामा चारजनाको ज्यान गएको छ भने ८ सयभन्दा धेरैमा यसको संक्रमण भएकाे जनाएको छ ।

तीन महिनामा ८ सयभन्दा धेरै बिरामीमा स्क्रब टाईफसका जीवाणु भेटिएको छ । गुल्मी, स्याङजा, रुपन्देही र कपिलवस्तुका बिभिन्न ठाउँमा समेत स्क्रब टाइफसको प्रकोप फैलिएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

टाइफसका संक्रमितहरुमा धेरै ज्वरो आउने, वान्ता हुने, शरीर कमजोर हुने, खान मन नलाग्ने, श्वास फेर्न गाह्रो हुने, मन डराउने लगायतका लक्षण देखिने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्