(साउन ३१, पोखरा) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले फेवाताल क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका सवै संरचनाहरु तत्काल
(साउन ३१, काठमाडौं) । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले सरकारले हावादारी कुरा गरेकाले समृद्धिको सपना पूरा नहुने ठोकुवासमेत गरेका छन् । नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार
(साउन ३१, कास्की)। प्रदेश सरकारले पोखराको फेवातालमा रत्नमन्दिर र हिमागृह सर्वसाधारणको लागि खुल्ला गर्ने तयारी गरेको छ । एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिर र १० रोपनी ४ आनामा
(साउन ३०, कालिकोट) । जिल्ला प्रहरी कार्यालय कालिकोटले नेत्रविक्रम चन्द विप्लव सहितका ७ जना नेताविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा चलाएसँग उनीहरुलाई पक्राउ पुर्जी जारी गरेको छ
(साउन ३०, काठमाडौं) । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवा गर्दै काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ
(साउन ३०, काठमाडौं) । सरकारले सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सिर्जना हुनेगरी ७ सय ५३
(साउन २९, भक्तपुर) । नेकपाका युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले पहल गरेको चार दिनमा नै वाढीका कारण डुवानमा परेको ठाउँमा एक करोड रकम विनियोजना गराउन सफल भएका
(साउन २९, काठमाडौं) । अर्थमन्त्री डा.युवराज खतिवडाले सर्वसाधारणलाई करको मारमा नपार्न सरकार सचेत रहेको बताएका छन् । उनले कतिपय स्थानीय सरकारले नबुझेर करसम्बन्धि निर्णय लिएको उल्लेख गर्दै त्यसमा सुधार गर्न
(साउन २९, काठमाडाैं)। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताएका छन । मित्र राष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा मंगलबार काठमाडौंमा
(साउन २८, मोरङ) । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सवैको सांस्कृतिक पहिचानका आधारमा प्रदेश १ को नाम किराँत प्रदेश रहने बताएका छन् । मोरङको बेलबारीमा आदिबासी जनजाति समुदायले