काठमाडौँ, ५ साउन । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जीसाइडको भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ । बाग्लुङ नगरपालिका–१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय दीपेन्द्र
काठमाडौँ, ४ साउन । बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक गएराति भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। प्रहरीका अनुसार
काठमाडौँ, ५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । महाशाखाका अनुसार देशको
काठमाडौँ, ५ साउन । २०८३ साल साउन ५ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छैन। मनमा असन्तुष्टी बढ्नेछ । कुटुम्बसँगको सम्बन्धमा खटपटि बन्नेछ। राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत
काठमाडौँ, ४ साउन । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने ३४ वर्षीय कमल बुढाथोकीको आफन्तले धुलिखेल अस्पतालको शैयाबाट जीवन बचाईदिन आग्रह गरेको छ । केही दिनदेखि टाउँकोमा गम्भिर
काठमाडौँ, ४ साउन । म्याग्दीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । मालिका गाउँपालिका-५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय बिकल विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ
काठमाडौँ, ४ साउन । ललितपुरमा निर्माणाधीन घरमा जडान गरिएको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित शीतलटोलमा कमल चौलागाईको निर्माणाधीन घरमा
काठमाडौँ, ४ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुली मरिण गाउँपालिका-४ घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने ३१ वर्षीय माइते सिं स्याङ्तानलाई आज प्रहरीले पक्राउ
काठमाडौँ, ४ साउन । सल्यानको बनगाड कुपिन्डे नगरपालिका १२ भदाले सामुदायिक वनको ओढारमा चार नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । हिजो साँझ साढे पाँच बजे बन्दुक बरामद गरिएको
काठमाडौँ, ४ साउन । मुगुमा एक महिलाका शव फेला परेको छ । प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका ५ नेरघाट नजिक कर्णाली नदी किनारमा एक महिलाको शव फेला परेको हो । हिजो