काठमाडौँ, २६ भदौ । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको
काठमाडौँ, २६ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । गोलभेडा ठूलो(नेपाली) (के.जी.)रू ७०रू ९०रू ८१.६७गोलभेडा ठूलो(भारतीय) (केजी)रू ८०रू ९०रू ८५.००गोलभेडा
काठमाडाैँ, २६ भदाै । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ ।
काठमाडाैँ, २६ भदाै । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर साधरणतया
काठमाडौँ, २६ भदाै । २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। आज स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गरिरहको छ।
काठमाडौँ, २५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको अवैध विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बैङ्गलौर निवासी ३६ वर्षीय जगदिश मोहन राव रहेका छन् ।
काठमाडौँ, २५ भदौ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेट्क्सारबाट नक्कली चुरोटसहित एक जना पक्राउ परेका छन् । नक्कली चुरोट बिक्री-वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा
काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद चौधरीको मृत्यु भएको हो । घर नजिकै रहेको गौरी तालमा
काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा मिर्चैया नगरपालिका १२ सिक्रोन नहरबाट
काठमाडौँ, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार पाँचखपन –८ पोख्राङमा गएराति वर्षासँगै आएको