काठमाडौँ, ६ साउन । मोरङको विराटनगर महानगरपालिका –१८ झटियाही बुधनगरबाट कटुवा पेस्तोल र लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति १२:१० बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर
काठमाडौँ, ६ साउन । दोलखामा पहिरोमा परि एक व्यक्ति बेपत्ता भएका छन् । आज बिहान गौरीशङ्कर गाउँ पालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाईड्रो पावर) को ड्याम नजिकै पहिरोले
काठमाडौँ, ६ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । गोलभेडा ठूलो(नेपाली) (के.जी.)रू ४०रू ५०रू ४४.१७गोलभेडा सानो(लोकल) (के.जी.)रू १५रू २०रू १८.००गोलभेडा
काठमाडौँ, ६ साउन । आजबाट लागू हुनेगरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार ठूलो अण्डा प्रतिक्रेट
काठमाडौँ, ६ साउन । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । प्रहरीका अनुसार आज बिहान ४:४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान
काठमाडौँ, ६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल
काठमाडौँ, ६ साउन । २०८३ साल साउन ६ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा गरेको लगानीबाट उन्नती हुनेछ। दाजुभाइको संगतले
काठमाडौँ, ५ साउन । काठमाडौँको कुमारीगालमा चार तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कुमारीगाल डेरा गरी बस्ने ४९ वर्षीय नवीन अग्रवाल छन् । घरको चौथो
काठमाडौँ, ५ साउन । तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला
काठमाडौँ, ५ साउन । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार राहुलले ती बालिकालाई जबरजस्ती करणी